नेपाली

युवतीद्वारा ड्रोनमार्फत वसन्त खेती

cri2024-03-22 18:59:58

वसन्त खेती समय आएँसगै आनह्वी प्रान्तीय लुच्याङ जिल्लाकी २५ वर्षीय युवती स्यु च्युआन पनि वर्षको सबभन्दा व्यस्त समयमा प्रवेश भएकी छिन्। उनले श्रीमानसँग मिलेर ड्रोन चलाएर दिनमा ३० हेक्टरभन्दा बढी खेतलाई सिँचाइ र औषधि छर्केर उर्भर बनाएकी छिन्।

Close
Messenger Pinterest LinkedIn