नेपाली

चीन कायाकिंग फ्ल्याट वाटर महिला २०० मिटर डबल रोइङमा स्वर्ण पदक

cri2023-10-03 19:01:52

अक्टोबर ३ तारिख हाङचौ एशिया खेलकुदको कायाकिंग फ्ल्याट वाटर महिला २०० मिटर डबल रोइङमा चिनियाँ खेलाडी लिन वनच्युन र श्वाइ छाङवनले स्वर्ण पदक पाएका छन्।

Close
Messenger Pinterest LinkedIn