नेपाली

एससीओको युवा समर क्याम्प

cri2023-07-16 17:25:30

जुलाई १५ तारिखमा शाङ्घाई सहयोग संगठन एससीओका सदस्य राष्ट्रहरूको युवा ग्रीष्म शिविरको बेइजिङ यात्रा एबम् "शाङ्घाई सहयोग सङ्गठनका साना पत्रकारहरु" भन्ने शृङ्खला गतिविधिहरू समाप्त भएको छ। यी शृङ्खला गतिविधिहरूले बहुसांस्कृतिकताको विकास र एकीकरणका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गर्ने र साझा भविष्यको एकिकृत समुदायको संयुक्त रूपमा निर्माण गर्ने लक्ष्य राखेको छ।

Close
Messenger Pinterest LinkedIn