नेपाली

बाढीको मौसममा उद्धार क्षमता सुधार

cri2023-07-15 18:58:47

बाढीको मौसमदेखि नै छोङछिङका धेरै ठाउँमा भारी वर्षा भएको छ। जुनसुकै बेला अप्रत्याशित बाढीको सामना गर्न तयार रहन सशस्त्र प्रहरीले बाढी उद्धार क्षमतालाई थप सुधार गर्न सक्रिय रूपमा तालिम सञ्चालन गरेको छ।

Close
Messenger Pinterest LinkedIn