नेपाली

युशु किशोरहरू पैचिङमा फुटबल खेल्दै

cri2023-06-01 18:36:06

जुन १ तारिख बाल दिवस हो। "तीन नदीको स्रोत, पैचिङ भावना, चीनको मुटु - छिङहाईको युशु तिब्बती युवाहरूका लागि पैचिङ भ्रमण" को जन कल्याणकारी गतिविधिहरू जारी रह्यो। सोही दिन छिङहाई प्रान्तको युशु तिब्बती स्वायत्त राज्यको बाल कल्याण संस्थानका किशोर किशोरीहरूले पैचिङ कोआन फुटबल टोलीका साना खेलाडीहरूसँग तालिम र कुराकानी गरेका छन्।

Close
Messenger Pinterest LinkedIn