नेपाली

हङकङ बलहरूद्वारा "भन्सार क्लियरेन्स" अभ्यासहरू सञ्चालन

cri2023-01-07 17:41:52

मुख्यभूमि र हङकङबिच जनवरी ८ मा सामान्य आदानप्रदान सुचारु हुँदैछ। हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको सुरक्षा ब्यूरोले बन्दरगाह नियन्त्रण बिन्दुमा अभ्यास गरेका छन्। जसले "भन्सार क्लियरेन्स" को प्रारम्भिक चरणमा बन्दरगाहको सञ्चालन सहज भएको सुनिश्चित गर्नसकिन्छ।

Close
Messenger Pinterest LinkedIn