नेपाली

ब्राजिलमा "फुटबलका राजा" पेलेको अन्त्येष्टि

cri2023-01-04 17:07:09

स्थानीय समय सन् २०२३ को जनवरी ३ तारिखमा ब्राजिलको सान्तोसमा ऐतिहासि स्टार पेलेको शवलाई चिहानमा राखिएको छ। पेलेलाई अन्तिम बिदा गर्न भेला भएका विशाल जनसमुदायले फुटबलका राजालाई सडक किनारामा उभिएर हात हल्लाउँदै बिदा गरेका छन्।

Close
Messenger Pinterest LinkedIn