नेपाली

हिउँद ऋतुमा आलु भित्र्याउन व्यस्त किसान

cri2022-12-24 16:01:21

हाल हिउँद ऋतु हो। चीनको कान सु प्रान्तीय तिङसी शहरको श्याङछ्वान आलु व्यवसाय पार्कमा किसानहरू आलु भित्र्याउन व्यस्त छन्।

हालैका वर्षहरूमा तिङसी शहरले आलु व्यवसायको विकास गर्दैआएको छ। आलु खेती स्थानीय किसानलाई धनी बनाउने, ग्रामीण पुनरुत्थान गर्ने मुख्य व्यवसाय बनेको छ।

Close
Messenger Pinterest LinkedIn