नेपाली

तीन अन्तरिक्ष यात्रीसहित शनचौ-१५ मानवसहितको अन्तरिक्ष उडान गरिने

cri2022-11-28 10:45:42

चिनियाँ मानवसहितको अन्तरिक्ष परियोजना कार्यालयले जनाए अनुसार, अन्तरिक्ष स्टेशन उडान मिशन निर्देशनालयको अध्ययनबाट फै जुन लौङ, तङ छिङ मिङ र चाङ लु तीन जना अन्तरिक्ष यात्रीले शनचौ नम्बर १५ मानवसहितको अन्तरिक्ष उडान गर्ने छन्। फै जुन लौङलाई यस कार्यभारको प्रमुखमा नियुक्त गरिएको छ।

नोभेम्बर २८ तारिख ११ बजे तीन अन्तरिक्ष यात्रीले चीनको च्यु छ्वआन उपग्रह प्रक्षेपण केन्द्रमा चीन र विदेशी पत्रकार बीच सम्बन्धित प्रश्नहरूको जवाफ दिने बताइएको छ।

Close
Messenger Pinterest LinkedIn