नेपाली

विश्वमै प्रसिद्ध एक पर्यटन मुलुक नेपाल

cri2021-12-07 15:46:21

नेपाल विश्वमै प्रसिद्ध एक पर्यटन मुलुक हो । विश्वका विभिन्न मुलुकका धेरै मानिसहरुलाई नेपालमा घुम्ने इच्छा छ। पहिले अमेरिका तथा युरोपेली क्षेत्रका मानिसहरुले नेपाल घुम्ने गर्दथ्यो। केही वर्षयता धेरैभन्दा धेरै चिनियाँहरु पनि नेपाल घुम्ने गरेका छन्। नेपालमा विभिन्न थरिका जातीय विशेषता पाइन्छ। विशेष प्राकृतिक दृष्य पनि छ। त्यसैले ज्यादै आकर्षक छ।

Close
Messenger Pinterest LinkedIn