नेपाली

टोकियो ओलम्पिक खेलकुद २०२० मा खेलाडीकालागि सौभाग्यशाली केही रोचक वस्तुहरू

cri2021-08-04 10:01:09

ओलम्पिक खेलकुदका प्रतिस्पर्धात्मक स्थलहरूमा खेलाडीहरू सामु निकै ठूलो दबाव देखिन्छ। तैपनि दबावलाई खुकुलो पार्न उनीहरूसँग आ-आफ्नै विविध उपायहरू रहेका छन्। सौभाग्य ल्याउने रोचक वस्तुहरू पनि ती उपायमध्येको एक हो।

खेलाडीहरूले विविध किसिमका सौभाग्यका वस्तुहरू बोकेर खेलमा राम्रो नतिजा तथा उपाधि प्राप्त गर्नसक्ने शुभेच्छा राखेका छन्।

Close
Messenger Pinterest LinkedIn