नेपाली

चिनियाँ गतिका नयाँ प्रतिनिधि: १ सय मिटर दौडका खेलाडी सु पिनथेन

cri2021-08-02 15:41:35

अगष्ट १ टोकियो ओलम्पिक खेलकुदमा जारी पुरूषतर्फको १ सय मिटर दौडको फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी सु पिनथेनले छैटौं स्थान मात्र हासिल गरेका छन्। यद्यपि उनले ९.८३ सेकेण्डको नयाँ एशियाली किर्तिमान बनाएका छन्।

साथै सु पिनथेन ओलम्पिक खेलकुदको पुरूषतर्फको १ सय मिटर दौडको फाइनल प्रतियोगितामा प्रवेश गर्ने पहिलो चिनियाँ खेलाडी पनि हुन्।

Close
Messenger Pinterest LinkedIn