नेपाली

सुन्दरी हेर्ने सबै मानिसहरुको मन पर्ने कुरा हो

cri2021-03-04 15:22:48

सुन्दरी प्रतियोगिता मानिसहरुलाई मन पर्ने रमाइलो कार्यक्रम हो । चीनमा यस्ता सुन्दरी प्रतियोगिताहरू धेरै हुने गर्छन् । विभिन्न प्रान्त, नगरका साथै विभिन्न संघसंस्थाहरूले यस्ता प्रतियोगिताको आयोजना गर्दैआएको छ । चीनमा एउटा भनाई पनि छ:सुन्दरी महिला हेर्ने सबै मानिसहरुको मन पर्ने कुरा हो।

Close
Messenger Pinterest LinkedIn