राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिको कर्तव्य
cri2021-03-03 11:40:43
ल्याङ छ्यानच्युआन चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि हुनुहुन्छ। दुईटा अधिवेशनअघि सुझाव संकलन उहाँको कार्यभार हो।
हाल उहाँ गाउँबस्तीको हरेक कुनामा पुगेर सर्वसाधारणको विचार संकलन गरिरहनुभएको छ।