नेपाली

जापानी डिजाईनरद्वारा चाउचाउ आकारको मास्क डिजाईन

CRI2020-09-25 14:52:21

सेप्टेम्बर २३ तारिख एक जापानी डिजाईनरले जापानी चाउचाउ रामेनको आकारको मास्क सिर्जना गरी प्रदर्शन गरेका छन्। सो अनौठो मास्क कस्तो देखिन्छ त? यता फोटोमा हेर्नुहोस्।

Close
Messenger Pinterest LinkedIn