नेपाली

विशेष रोपनबाट किसानको आम्दानीमा वृद्धि

CRI2020-09-15 09:36:58

हालैका वर्षहरूमा ची लिन प्रान्तले परम्परागत कृषिलाई आधुनिक कृषिमा बदल्दैआएको छ। ची लिन प्रान्तले हरित गृह अर्थतन्त्रको जोडतोडका साथ विकास गरेको छ। विशेष रोपनबाट रोपन बनौटको सामन्जस्यता गरिएको छ जसबाट कृषि अर्थतन्त्रमा फाइदा पुग्नुका साथै स्थानीय किसानको आम्दानीमा पनि वृद्धि भएको छ।

Close
Messenger Pinterest LinkedIn