नेपाली

एक्सप्रेस रेलमार्गको "रक्षक"

CRI2020-09-04 11:00:52

चीनको दक्षिण-पश्चिमी भागमा अवस्थित क्वै चौ प्रान्तको क्वै याङ शहरको एक्सप्रेस रेलमार्गमा ८० प्रतिशत भन्दा बढी भाग सुरुङ छ। यसैकारण यहाँ ठूलो पानी परेमा पहिरोको समस्या रहन्छ र योसँगै गम्भिर प्रकोपको सम्भावना रहेको छ। यी जोखिमबाट बच्नका लागि रेलमार्ग "रक्षक"हरूले रातदिन संरक्षण गरिरहेका छन्।

सन् २०२० को बाढी अवधिमा क्वै याङको एक्सप्रेस रेलमार्गका कर्मचारी "रक्षक" हरुले सुरुङमा उच्च प्रविधिमार्फत विभिन्न किसिमको परीक्षण गरी एक्सप्रेस रेलमार्गको सुरक्षा गर्दैआएका छन्। यी तस्विरहरुमा कर्मचारीहरु सुरुङमा परीक्षण गरिरहेको देख्नसकिन्छ।

Close
Messenger Pinterest LinkedIn