नेपाली

धान भित्र्याउन व्यस्त

CRI2020-08-27 09:54:12

शरद ऋतुको आरम्भसँगै हु नान प्रान्तीय लौ ती शहरको श्वाङ फङ जिल्लाको धान क्रमशः पाक्दै छ। स्थानीय किसानहरू राम्रो मौसममा धान भित्र्याउन व्यस्त छन्।

Close
Messenger Pinterest LinkedIn