नेपाली

जापानका विभिन्न स्थानमा निकै उच्च तापक्रम

CRI2020-08-12 10:39:44

हाल जापानभरि निकै उच्च तामक्रमको वातावरण बनेको देखिन्छ। अगष्ट ११ तारिखको तथ्याङ्क अनुसार, सो दिन विभिन्न स्थानमा सबैभन्दा उच्च तापक्रम ४१ डिग्रीसम्म पुगेको थियो।

बासिन्दाहरूले विविध तरिकामार्फत गर्मीबाट जोगिने प्रयास गर्दै छन्।

Close
Messenger Pinterest LinkedIn