नेपाली

ईण्डोनेसियामा ज्वालामुखी विस्फोट

CRI2020-08-11 16:08:57

अगष्ट १० तारिख इण्डोनेसियाको कारोस्थित सिनाबोन ज्वालामुखी विस्फोट भएको छ। विस्फोटनपछि सो ज्वालामुखीको खरानी समुद्री सतहबाट ५००० मिटरको उचाइसम्म उडेको थियो। जसकारण स्थानीय घरहरू खरानीले ढाकेका छन्।

Close
Messenger Pinterest LinkedIn