नेपाली

छीङ हाई प्रान्तमा किसानहरु आलु टिप्दै

CRI2020-07-22 09:57:26

छीङ हाई प्रान्तमा किसानहरु राम्रो गुणस्तरीय आलु टिप्न व्यस्त छन्। छीङ हाई प्रान्तमा दिन एकदमै लामो हुने भएको कारणबाट त्यहाँको आलु ज्यादै मीठो मानिन्छ।

Close
Messenger Pinterest LinkedIn