नेपाली

भारतीय स्वास्थ्यर्मी प्राविधिक हेलमेटबाट शरीरको तापमान जाँच गर्दै

CRI2020-07-22 10:46:28

भारतको मुम्बईको एक एनजीओका एक स्वास्थ्यर्मीले प्रविधिको पछिल्लो सिर्जना प्राविधिक हेलमेट लगाई मानिसहरूको शरीरको तापक्रम मापन गर्दैआएको फोटोमा देखिन्छ। भारतका अनुसार, २१ तारिखसम्म भारतमा जम्मा १,१५५,१९१ जना कोभिड-१९ बाट संक्रमित भएका छन् साथै २८,०८४ जनाको मृत्यु भएको छ।

Close
Messenger Pinterest LinkedIn