नेपाली

नेपालमा बाढी

CRI2020-07-21 15:45:19

निरन्तर परिरहेको पानीले नेपालको राजधानी काठमाण्डुको बागमति नदीको पानी सतह पनि निरन्तर रुपमा माथि उठ्दै आएको छ।

बाढीका कारण काठमाण्डुका केही क्षेत्रका बासिन्दाहरूलाई आवत-जावत गर्न निकै अप्ठ्यारो परेको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn