नेपाली

वनजङ्गलबाट कृषकको आम्दानीमा वृद्धि

CRI2020-07-16 10:48:10

चीनको हपै प्रान्तीय ल्वानचौ शहरको स्याउमा टाउन्सिपमा ६७ हेक्टर क्षेत्रफल फैलिएको वनजङ्गलमा प्राकृतिक स्रोत आधारित वनमुनीको अर्थतन्त्र अर्थात् पशुपालन तथा च्याउ खेतीको ठूलो विकासबाट झण्डै ५०० स्थानीय कृषकहरूले आफ्नो आयस्रोत बढाउँदैआएका छन्।

Close
Messenger Pinterest LinkedIn