नेपाली

विशेष पशुपालनबाट ह पै प्रान्तीय छिङ हका स्थानीय किसान गरिबीमुक्त

CRI2020-07-14 09:27:51

केही वर्षयता ह पै प्रान्तीय छिङ ह जिल्लाले गरिबी निवारण कार्यलाई आधुनिक कृषिसँग जोड्नुका साथै सहकारीको स्थापना गरी गरिब परिवारलाई गरिबी निवारण शेयरहोल्डरको सदस्य बनाई गाई फार्ममा संलग्न गराएर गरिब परिवारलाई स्थिर रूपमा आम्दानीको स्रोत उपलब्ध गराउन मद्दत गरेको छ। साथै गरिब परिवारहरू फुर्सदको समयमा व्यवसाय पार्कमा समेत काम गर्न जानसक्छन्। यी कदमहरूबाट गरिब परिवारहरूलाई गरिबीमुक्त हुन सहयोग मिलेको छ।

Close
Messenger Pinterest LinkedIn