नेपाली

सिन्च्याङको शु फु जिल्लामा आरू रोपनबाट किसानको आम्दानीमा वृद्धि

CRI2020-07-13 14:28:49

हाल सिन्च्याङको ख श क्षेत्रको शु फु जिल्लाका किसानहरू फलफूल बगैंचामा व्यस्त छन्। शु फु जिल्लाले हालैका वर्षहरूमा फलफुल व्यवसायको विकास गरेको छ। खास गरी आरूको नयाँ प्रजातिको विकास गरेको छ। योसँगै स्थानीय किसानहरूको आम्दानीमा पनि वृद्धि भएको छ।

Close
Messenger Pinterest LinkedIn