नेपाली

सुनको मास्क लगाउने व्यक्ति

CRI2020-07-07 10:51:44

भारतको पुणेमा एक स्थानीय एकजना व्यापारी शंकर कुहार्डले नयाँ कोरोना भाइरसको रोकथामका लागि सुनको मास्क लगाउने गरेका छन्। उक्त सुनको मास्कको तौल ५० ग्राम रहेको छ र त्यसको मूल्य लगभग ३ हजार ८ सय ७० अमेरिकी डलरको रहेको छ।

Close
Messenger Pinterest LinkedIn