नेपाली

चीनको यी छाङ शहरमा भारी बर्षा

CRI2020-06-29 09:54:17

जुन २७ तारिख चीनको हु पै प्रान्तीय यी छाङ शहरमा भारी बर्षापछि आवासीय क्षेत्रहरू जलमग्न भएका छन्। यो बीस बर्षयता कै सबैभन्दा ठूलो बर्षा भएको जनाइएको छ। सो शहरका यातायात, प्रहरी तथा अग्नी नियन्त्रक विभागहरूले स्थानीय बासिन्दाको उद्धार गरी सुरक्षित क्षेत्रमा सारिएको यी फोटोहरूमा ती उद्धार टोलीहरूले स्थानीयहरूको उद्धार गरिरहेको हेर्न सकिन्छ।

Close
Messenger Pinterest LinkedIn