नेपाली

फ्रान्सका स्कुलहरू खुला

CRI2020-05-13 11:18:00

हालै फ्रान्समा स्कुलहरू खुला गरिएका छन्। केही हप्ताभित्रै फ्रान्सभरिका दश लाख विद्यार्थीहरू र एक लाख तीस हजार शिक्षकहरू स्कुल जाने छन्।

Close
Messenger Pinterest LinkedIn