नेपाली

नर्स दिवस नजिकिँदै गर्दा पुरूष नर्सको कामबारे जानकारी

CRI2020-05-11 09:35:25

शाङहाइ नगरपालिकाको फु थो क्षेत्रको केन्द्रीय अस्पतालमा ८ सय जना नर्सहरू कार्यरत् छन् र तीमध्ये २४ जना पुरूष नर्सहरू छन्।

यस अस्पतालका पुरूष नर्सहरू प्रायजसो आपतकालीन विभाग, गम्भीर सघन उपचार कक्ष आदि आपतकालीन, अप्ठ्यारो, गम्भीर नर्सिंग काम गर्ने गर्छन्।

उनीहरूमध्येका तीन जनाले शाङहाइ चिकित्सा टोलीका सदस्यको रूपमा वुहानमा गइ सहयोग गरेका थिए।

Close
Messenger Pinterest LinkedIn