नेपाली

सन् २०२० सगरमाथा उचाइ मापन सुरु

CRI2020-05-07 09:53:07

सन् २०२० सगरमाथा उचाइ मापन टोलीले सगरमाथाको आधार शिविरमा मे ६ तारिख मापन समारोहको आयोजना गर्दै मापन कार्य आरम्भ गरेको छ।

यस टोलीका ३० भन्दा बढी सदस्यहरु सोही दिन आधार शिविरबाट माथि उक्लिन थालेका छन्।

हालको अनुकूल मौसममा सगरमाथाको उचाइको मापन गर्ने योजना रहेको छ।

यदि यो कार्य सफल भएमा चीनका मापन विशेषज्ञद्वारा सगरमाथा शिविरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरेको पहिलो पटक हुने छ।

Close
Messenger Pinterest LinkedIn