नेपाली

दैनिक जीवनलाई अझ स्वस्थ बनाइदै

CRI2020-04-22 11:10:03

कोभिड-१९ महामारीले स्वास्थ्य उद्योगमा नयाँ अवसर ल्याएको देखिन्छ। शारीरिक अशक्त खेलाडी सुयी मिनले हालै आफ्नो व्यायाम र नृत्यको भिडियोलाई सामाजिक मिडिया 'टिकटक'मा राखेपछि धेरै मानिसहरू उनको फ्यान भएका छन् साथै उनको यस भिडियोबाट सिक्न पनि थालेका छन्, जुन कुरा उनले सोचेकै थिइनन्। यस्तो सक्रिय प्रतिक्रिया पाएपछि सुले आफ्नो सकारात्मक ऊर्जा अझ धेरै मानिससम्म पुर्याउन प्रत्यक्ष प्रसारण गर्न थालेकी छिन्।

Close
Messenger Pinterest LinkedIn