नेपाली

च च्याङ प्रान्तमा दिनभरि न्यूक्लिक एसिडको जाँच

CRI2020-04-22 10:51:50

हालै चीनको च च्याङ प्रान्तका विभिन्न व्यवसाय, पेशासम्बन्धित् कार्यालय, कृषि तथा उद्योग र शिक्षण संस्थाहरू पुन:सुचारू अवस्थामा प्रवेश गरेका छन्।

यसै क्रममा सुरक्षाको प्रत्याभूतिका लागि चच्याङ प्रान्तीय छाङ सिङ रोग नियन्त्रण केन्द्रको प्रयोगाशालामा प्राविधिकहरुले २४ घण्टा नै पालैपालो काम गरेर न्यूक्लिक एसिडको परीक्षण गरिरहेका छन्।

Close
Messenger Pinterest LinkedIn