नेपाली

पशुपालन व्यवसाय आम्दानीको स्रोत

CRI2020-04-21 10:27:09

हालैका वर्षहरूमा ह पै प्रान्तीय श च्या च्वाङ शहरको सिङ थाङ जिल्लाले आधुनिक पशुपालन कम्पनीहरूमा लगानी लगाइ कुखुरापालन आधार क्षेत्रको निर्माण गरेको छ। चल्ला कोरल्नु, ढुवानी र बिक्री श्रृंखलाबद्ध व्यापार बनेको छ। पशुपालन व्यवसायले स्थानीय किसानका लागि रोजगार अवसर उपलब्ध गराएको छ र तीन हजार गरिब परिवारलाई गरिबीबाट मुक्त हुन सहयोग गरेको छ।

Close
Messenger Pinterest LinkedIn