नेपाली

क्वी चौ प्रान्तको पि चे शहरको सुन्तला

CRI2020-04-15 16:00:08

हाल क्वी चौ प्रान्तको पि चे शहरका किसानहरू सुन्तला टिप्न व्यस्त छन्। तीस वर्षयता, यहाँ हरेक वर्ष दश करोड किलोग्राम सुन्तला उत्पादन हुँदैआएको छ। यसबाट स्थानिय कृषकहरूको मनग्य आमदानी हुने गरेको छ।

Close
Messenger Pinterest LinkedIn