नेपाली

विद्यार्थीहरू घरैबाट कक्षामा सहभागी

CRI2020-04-14 11:20:39

कोरोना भाइरस महामारीका कारण हाल पैचिङका विद्यार्थीहरू घरमै बसेर कक्षा लिइरहेका छन्। साथै शिक्षकहरूले पनि घरबाटै कक्षा सञ्चालन गरिरहेका छन्।

चीन सरकारको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको प्रयास जारी छ।

Close
Messenger Pinterest LinkedIn