नेपाली

हुपैबाट फर्केको पहिलो खेपका व्यक्तिहरू पैचिङमा

CRI2020-03-26 10:09:41

हुपै प्रान्तले लकडाउन हटाएपछि मार्च २५ तारिख हाइ स्पीड रेलबाट आएको पहिलो खेपका व्यक्तिहरू पैचिङको पैचिङ पश्चिम रेलवे स्टेशन आइपुगेका छन्। तिनीहरूलाई पैचिङका सम्बन्धित कर्मचारीहरूले विभिन्न जिल्लाका ट्रान्स्फर केन्द्रहरूमा पुर्याउने छन्। जिल्लामा नाम दर्ता गरेपछि उप-जिल्लाका कर्मचारीद्वारा बसोबास कम्युनिटीमा पुर्याइने छ र त्यहाँबाट फेरि कम्युनिटीका कर्मचारीहरूले तिनीहरूलाई तिनीहरूको घरसम्म पुर्याउनेछ। यसपछि घरमा १४ दिनसम्म स्वयं क्वारेन्टाइनमा बस्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn