नेपाली

पैचिङमा विदेशी स्वयमसेवक

CRI2020-03-13 09:58:55

चीनको राजधानी शहर पैचिङको हाइत्यान क्षेत्रस्थित एउटा बसोबास क्षेत्रमा एकजना विदेशीले पनि सेवा प्रदान गरिरहेका छन्। उनको नाम आलि हो। उनी नाइजेरियाका नागरिक हुन् र सात वर्षअघिदेखि चीनमा बस्दै आएका छन्।

कोभिड-१९ महामारीपछि आलिले सक्रिय रुपमा बसोबास क्षेत्रको स्वयमसेवक टोलीमा सहभागी भइ सेवा प्रदान गर्दैआएका छन्। उनले उक्त बसोबास क्षेत्रमा बस्ने अरु विदेशीसँग पनि वैचारिक आदान-प्रदान गरी महामारीको रोकथामबारे जानकारी दिँदै आएका छन्।

Close
Messenger Pinterest LinkedIn