नेपाली

चीनको उच्च गतिको रेलमा काम गर्ने कर्मचारी

CRI2020-03-09 10:58:26

हाल महामारीको अवस्थामा चीनमा सबैले स्वास्थ्य सुरक्षाका लागि मास्क लगाउने गरेका छन्। यहाँ चीनको पैचिङदेखि थ्येन चिनसम्म जाने उच्च गतिको रेलमा कार्यरत् कर्मचारीहरूले मास्क लगाएर काम गर्दै छन्। उनीहरू कार्यालयको पोशाकमा ज्यादै सुन्दर देखिएका छन्।

Close
Messenger Pinterest LinkedIn