नेपाली

उहानतर्फ उड्ने चिनियाँ प्रवासी अस्ट्रेलियाली क्याप्टेन

CRI2020-02-14 10:01:51

फेब्रुअरी १३ तारिख स्यामन एयरलाइन्सका चिनियाँ प्रवासी अस्ट्रेलियाली क्याप्टेन माइल्स बेर्नार्ड वेस्टनले आफ्नो विदा छोडेर उहानतर्फ विमान उडाएका छन्। उनले हुपै प्रान्तको समर्थनमा फु च्येन प्रान्तीय चिकित्सा टोलीलाई आवश्यक सामग्री पुर्याएका हुन्। विभिन्न क्षेत्रबाट गएका उद्धार टोलीमध्ये फु च्येन प्रान्तीय चिकित्सा टोली पनि एक हो। नयाँ कोरोनाभाइरसको महामारीपछि उनले आफ्नो निश्चित विदा त्यागेर स्यामनमा बसी सक्दो समर्थन दिने सोच बनाएका छन्।

Close
Messenger Pinterest LinkedIn