नेपाली

मास्क पछाडिको अनुहार

CRI2020-02-11 10:49:18

कोरोना भाइरस प्रकोपले तीस हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। साथै हजारभन्दा बढीको सफल उपचार भइसकेको छ। यस महामारीविरूद्धको युद्धमा सबैभन्दा अगाडि रहेका चिकित्सक तथा नर्सहरुले पटक पटक गरी धेरै बिरामीहरुको ज्यान बचाएका छन्। उपचार कक्षमा निरन्तर काम गरेपछि उनीहरु पसिनाले भिजेका देखिन्छन्। मास्क पछाडिको अनुहारमा पनि गहन छाप देखिन्छ। उनीहरु सबै भन्दा सम्मानित मान्छे हुन्।

Close
Messenger Pinterest LinkedIn