नेपाली

सी आन अस्पतालका २१२ जना चिकित्साकर्मीहरु ऊ हान प्रस्थान

CRI2020-02-04 10:26:44

फेब्रवरी ३ तारिख कोरोनाभाइरस प्रतिरोध कार्यलाई सहयोग गर्नका लागि चीनको सी आन अन्तर्राष्ट्रिय चिकित्सा अध्ययन केन्द्रीय अस्पतालका विज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू गरी २१२ जनाको एक टोली कोरोनाभाइरस प्रभावित ऊ हान शहर प्रस्थान गरेको छ।

Close
Messenger Pinterest LinkedIn