नेपाली

हरितगृहको प्याज खेती

CRI2020-01-13 15:03:08

प्याजको खेती चीनको कान सु प्रान्तीय ऊ वै शहरको बा यी गाउँको विशेषतायुक्त व्यवसाय हो। सन् २००८ देखि यो गाउँले हरितगृहमा पहिले मरुभूमिमा उत्पादन हुने प्याज रोप्न थालेको थियो। यो गाउँको परीक्षण सफल भयो। हालसम्म यो गाउँका २७४ वटा हरियगृह छन् भने प्रति व्यक्तिको वार्षिक आम्दानी बीस हजार चिनियाँ युआन पुगेको छ।

Close
Messenger Pinterest LinkedIn