नेपाली

प्लेटफर्ममा विदाई

CRI2020-01-10 14:24:14

सन् २०२० जनवरी १० तारिखदेखि वसन्त चाडका लागि चालीस दिनसम्म रेलको व्यस्त यातायात समय सुरू हुनेछ। सो अवसरमा चीनभरि लगभग ४४ करोड जना यात्रुहरू रेलको प्रयोग गर्ने अनुमान छ।

चिङकाङशानबाट पैचिङसम्म रेलमा कार्यरत सेविका प्यान चिङले नानछाङ रेलस्टेशनमा स्थगित भएको केही मिनेटमा मात्र श्रीमान र छोरीसँग छोटो भेट गर्नसक्छिन्।

रेल प्रस्थानको घण्टी बज्यो। बाध्यतावश प्यानचिङले छोरीसँग विदाई गर्नुपर्छ। झ्यालबाट रेलमा कार्यरत आमा हेर्दा छोरी दुःखी हुँदै रून्छिन्।

Close
Messenger Pinterest LinkedIn