नेपाली

नानचिङबासीहरूद्वारा नानचिङ नरसंहारमा ज्यान गुमाएका देशबन्धुको स्मरण

CRI2019-12-14 17:05:01

सन् २०१९को डिसेम्बर १३ तारिख नानचिङ नरसंहारमा ज्यान गुमाएका देशबन्धुको सम्झनामा छैठौं राष्ट्रिय श्रद्धाञ्जली दिवस हो।

नानचिङका विभिन्न क्षेत्रका बासिन्दाहरूले नानचिङ नरसंहारमा ज्यान गुमाएका देशबन्धुको स्मरण समारोहमा भाग लिंदै श्रद्धाञ्जली प्रकट गरेका छन्।

सन् १९३७ डिसेम्बर १३ तारिखका दिन तीन लाखभन्दा धेरै चिनियाँ जनतालाई नानचिङमा जापानी आक्रमणकारीले मारेको थियो।

Close
Messenger Pinterest LinkedIn