नेपाली

ह पै प्रान्तीय युङ छिङ जिल्लामा राजहाँसपालनद्वारा गरिबीबाट मुक्त

cri2019-12-09 18:33:12

चीनको ह पै प्रान्तीय युङ छिङ जिल्लाको हौ यी बस्ती ली फङ स्यान गाउँका स्थानीय किसानहरूले राज-हाँसको पालन गरेका छन्। निजी कम्पनी, सहकारी संघ र किसानको सहयोग तरिकाबाट राज-हाँस पालन व्यवसायको विकास गरिएको छ।

हरेक वर्षको आम्दानी एक करोड चिनियाँ युआनभन्द बढी भएको छ। जसबाट स्थानीय किसानहरू गरिबीबाट मुक्त भएका छन्।

Close
Messenger Pinterest LinkedIn