नेपाली

हातीका बुबाहरू

CRI2019-12-06 15:49:35

सन् २००८ मा स्थापित चिनियाँ युन नान प्रान्तीय एशियाली हात्तीको प्रजनन र उद्धार केन्द्रले स्थानीय जंगली हातीको संरक्षण गरेको छ। केन्द्रमा लगभग तीसजना कर्मचारीहरू हातीको हेरचाहमा जुटेका छन्।

उनीहरुलाई हुनाले हातीका बुबा भनिन्छ। हालसम्म उनीहरूले २३ वटा घाइते जंगली हातीको उद्धार गरिसकेका छन्।

हातीका बुबाको हेरचाहमा अधिकांश जंगली हाती पुनर्जन्मजस्तै खुशीयाली जीवन बिताउनुका साथै मानवजातिका मित्र बनेका छन्।

Close
Messenger Pinterest LinkedIn