नेपाली

बेइजिङमा नयाँ गुणस्तरीय उत्पादनको खोज-२

CRI2024-06-06 10:23:35

चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ। हाल, चीनले नयाँ गुणस्तरीय उत्पादकत्वको विकासलाई निकै महत्व दिएको छ। नयाँ गुणस्तरीय उत्पादकत्वको विकास चीनको आधुनिकीकरणकालागि महत्त्वपूर्ण शक्ति बनेको छ साथै यो गुणस्तरको विकासको प्रवर्द्धनका लागि निकै महत्त्वपूर्ण छ।

सन् २०१६ मा स्थापित यो मेक–माइन्ड विश्वव्यापी रूपमा सबैभन्दा बढी लगानी गर्ने एआई प्लस रोबोटिक्स कम्पनीमध्ये एक हो। मेक-माइन्ड इन्टेलिजेन्ट रोबोटका लागि औद्योगिक थ्रीडी सेन्सर र एआई-पावर्ड सफ्टवेयरको अग्रणी प्रदायक हो। उन्नत थ्रीडी भिजन र एआई टेक्नोलोजीको सहयोगबाट मेक-माइन्डले विश्वव्यापी ग्राहकहरूलाई उच्चतम उत्पादनहरू र चुनौतीपूर्ण स्वचालन कार्यहरूको व्यवस्थापन गर्न लागिपरेको छ। यसको ५० भन्दा धेरै देश तथा क्षेत्रहरूमा ग्राहकहरू छन्।

Close
Messenger Pinterest LinkedIn