नेपाली

बीसौँ तिब्बती बौद्धधर्म “तोरम्बा” उच्च प्रतिष्ठान विषयक समारोह बेइजिङमा

cri2024-05-26 17:22:46

मे २३ तारिख बीसौँ तिब्बती बौद्ध धर्मको “तोरम्बा” उच्च प्रतिष्ठान शीर्षकको समारोह बेइजिङ तिब्बती उच्च बौद्ध कलेजमा आयोजना भएको छ। तिब्बती बौद्ध धर्मका गेलुक लगायत सम्प्रदायका २८ सदस्यहरुले तीन वर्षको कठिन सिकाई पार गरी तिब्बती उच्च बौद्ध कलेजको स्नातक पत्र पाएका छन्।

Close
Messenger Pinterest LinkedIn