नेपाली

कूल ९० हजार चीन-युरोप मालवाहक रेलहरू सञ्चालन

cri2024-05-25 19:34:30

मे २५ तारिखमा चीन-युरोप रेल X८१५७ चीनको सिआन अन्तर्राष्ट्रिय बन्दरगाह स्टेशनबाट प्रस्थान गरी पोल्याण्डको मालास्जेविचतर्फ गयो। हालसम्म चीन-युरोप मालवाहक रेलहरूको कुल संख्या ९० हजार नाघेको छ।

Close
Messenger Pinterest LinkedIn